श्रम स्वीकृति भयो कि भएन ? अनलाइनबाटै हेर्ने तरिका

 असार १७, २०७६ मंगलबार १७:१४:२८

तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? विदेशमा आफूले गर्ने काम गर्ने कम्पनी, काम र कमाइको बारेमा थाहा छैन ? अनि, श्रम स्वीकृति भएको छ कि छैन भन्ने पनि थाहा छैन ? त्यसो हो भने जान्नका लागि अब म्यानपावरको भर पर्न पर्दैन ।

यस्तो जानकारी घरमै बसेर थाहा पाउन सकिन्छ । श्रम स्वीकृति नलिइ रोजगारीका लागि विदेश जान हुँदैन । श्रम स्वीकृति लिएर जाँदा विदेशमा केही समस्या परेमा उद्धार तथा राहतका लागि सजिलो हुन्छ । यी सबै जानकारी खोज्ने तरिका भिडियोमा हेर्नुहोस्।

3 Comments

तपाईको प्रतिक्रिया