बुधबार रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ घट्यो

 असार २५, २०७६ बुधबार १०:४१:१९ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबार सबै विदेशी मुद्राको भाउ घटेको छ । 

नेपाल राष्ट्र बैंकले बुधबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९७ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तोकेको थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ १६ पैसा र बिक्रीदर २९ रुपैयाँ ३२ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रीदर २९ रुपैयाँ ३७ पैसा रहेको थियो। 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २० पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २६ पैसा रहेको थियो। 
यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७८ पैसा र बिक्रीदर २९ रुपैयाँ ९४ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ  ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९९ पैसा रहेको थियो। 
बुधबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४० पैसा र बिक्रीदर २६ रुपैयाँ ५५ पैसा छ । मंगलबार खरिददर २६ रुपैयाँ ४६ पैसा र बिक्रीदर २६ रुपैयाँ ६१ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३० पैसा छ । हिजो खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा थियो । 

बुधबार कुवेती दिनार १ को खरिददर ३५९ रुपैयाँ १९ पैसा र बिक्रीदर ३६१ रुपैयाँ १६ पैसा छ । हिजो खरिददर ३५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६१ रुपैयाँ थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ११ पैसा र बिक्रीदर २९२ रुपैयाँ ७० पैसा छ । मंगलबार खरिददर २९० रुपैयाँ ६१ पैसा र बिक्रीदर २९२ रुपैयाँ २० पैसा रहेको थियो । 

तपाईको प्रतिक्रिया