यस्तो छ अमेरिकी डलरसहित अरु विदेशी मुद्राको भाउ

 असार २९, २०७६ आइतबार १०:४९:३ | उज्यालो सहकर्मी

काठमाण्डौ – आज आइतबार शुक्रबारको तुलनामा विदेशी मुद्राको भाउ केही बढेको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ६० पैसा र बिक्रीदर ११० रुपैयाँ २० पैसा तोकेको छ । शुक्रबार खरिददर १०९ रुपैयाँ २१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८१  पैसा तोकेको थियो । 

आज आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २२ पैसा र बिक्रीदर २९ रुपैयाँ ३८ पैसा छ । शुक्रबार खरिददर २९ रुपैयाँ १२ पैसा र बिक्रीदर २९ रुपैयाँ २८पैसा रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ १० पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा छ । शुक्रबार खरिददर ३० रुपैयाँ र बिक्रीदर ३० रुपैयाँ १६ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३० रुपैयाँ छ । शुक्रबार खरिददर २९ रुपैयाँ ७३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९० पैसा रहेको थियो। 

आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ७९ पैसा छ । शुक्रबार खरिददर २६ रुपैयाँ ५४ पैसा र बिक्रीदर २६ रुपैयाँ ६८ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६पैसा थियो ।

 आइतबार कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ १० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ०७ पैसा छ । शुक्रबार खरिददर ३५८ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३६० रुपैयाँ ९३ पैसा थियो । 

यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ७१ पैसा र बिक्रीदर २९२ रुपैयाँ ३० पैसा छ । शुक्रबार खरिददर २९० रुपैयाँ २२ पैसा र बिक्रीदर २९१ रुपैयाँ ८१ पैसा रहेको थियो ।
 

तपाईको प्रतिक्रिया