मलेसियाले दिएको आममाफीमा सहभागी हुने प्रक्रिया

 साउन २९, २०७६ बुधबार १३:८:३१ | उज्यालो सहकर्मी

मलेसियाले विभिन्न कारणले अवैधानिक भएका नेपालीसहित विदेशी नागरिकलाई घर फर्किने अवसर दिएको छ । अगस्ट १ देखि आउँदो डिसेम्बर ३१ तारिखसम्मको लागि अवैधानिक विदेशी नागरिकलाई आममाफीको समय दिइएको छ । मलेसिया सरकारले ल्याएको ‘ब्याक फर गूड’ कार्यक्रममार्फत अवैधानिक रुपमा बसेका सबै विदेशी नागरिक यसमा समावेश भएर स्वदेश फर्किन पाउनेछन् । भिसा र पासपोर्टको म्याद सकिएर अवैधानिक रुपमा मलेसियामा बसिरहेका सबैले यो समयमा स्वदेश फर्किन सक्नेछन् । यो प्रक्रियामा सहभागी हुने प्रक्रिया यस्तो छः

तपाईको प्रतिक्रिया