मोहन बिक / सल्यान

प्रश्नः अहिले म स्नातक पहिलो वर्षमा बढ्दै छु। म विदेश जान चाहन्छु तर कुनै सीप छैन। मैले के गर्नु पर्ला ?


 

उत्तरः मोहन जी, सुरक्षित आप्रवासशन परियोजना सामीले मेसन (डकर्मी), सटरिङ्ग कार्पेन्टर (फर्मा लगाउने), इलेक्ट्रिसियन, स्काफोल्डिङ, गार्मेन्ट लगायतको निःशुल्क तालिम दिन्छ। तपाईंले तालिमका बारेमा थप बुझ्न ९८४१३६७९६९, ९८४०२४८०३४ र ९८४०२५५२८० मा फोन गरेर पनि जानकारी लिन सक्नुहुन्छ।