रमेश चौलागाई

जब सम्म यो देशमा रास्ट्रपति, प्रधानमन्त्री उच्च तहका नेताका छोरी चेली पीडित बन्दैनन, तब सम्म हजारौ निर्मलाहरु बलात्कारमा परी नै रहनेछन् । र जुन सुकै सरकार आए पनि तमासा देखाइरहने छ ।