यादव पाण्डे

सामान्य कैदिबन्दिको परिवारमा जन्मिए पनि, सामान्य जातको भएपनि, बाल्यकालमा औपचारिक शिक्षा हासिल गर्न नपाए पनि, गाइ गोठालाहरुको सङ्गत भएपनि, आफ्नो नजिकको आफन्त नै शत्रु भएपनि, सत्ताको बागडोल कहिल्यै आफ्नो हातमा नभए पनि, यदि आफुसँग क्षमता छ भने संसारले पुजा गर्छन् भन्ने कुराको उदाहरण बन्न सक्नु नै भगवान कृष्णको मन पर्ने पक्ष हो ।