रमेश बस्याल

सुरुङमार्ग बनाउदा सम्भावित दुर्घटनाबारे ध्यान दिएर सहज उद्धार गर्न सकिने बनोस् । आपतकालिन ढोका, एम्बुलेन्स र दमकलका लागि बाटो, बर्षातको पानीको निकास यस्ता महत्वपूर्ण विषयमा पनि ध्यान जानुपर्छ ।