अम्बीकाप्रसाद बञ्जारा
कहिले बाढी कहिले पहिरो आइरहन्छ,
घर गोठ, खेतबारी बगाइरहन्छ,
बर्ष भरी रोकथाम गर्दै गर्दैन सरकार,
बिपत्ति आउँछ अनि राहत पठाइरहन्छ ।।
थप पढ्नुहोस्
खगेन मैनाली
मालबस्तू तथा ढुवानी साधनको अनलाइन निगरानी (भिसिटिएस) प्रणाली नबुझ्नेको लागि हाउगुजी छ । सिस्टमलाई पारदर्शी ,चुस्त र दुरुस्त बनाउन अनलाइन प्रणाली नकारात्मक पक्कै हैन । तर हाम्रा सबै सन्यन्त्र र उपकरण बलिया अनि पर...
थप पढ्नुहोस्
लोकनाथ आचार्य
एक वर्ष अघिको नीति तथा कार्यक्रमको योजना कति पूरा भयो ? अघिल्ला वर्ष सार्वजनिक गरिएका काम बने नबनेको बारे नागरिकलाई जानकारी गराएर मात्रै नयाँ कार्यक्रम ल्याइयोस् ।
थप पढ्नुहोस्
विनोद श्रेष्ठ
नीति तथा कार्यक्रममा गाडीलाई नाकामा धोएपछि मात्र काठमाण्डाै छिर्न दिने योजना रहेछ । यो योजना त्यति व्यवहारिक लागेन । गाडीलाई धोएर मात्र काठमाण्डाै प्रवेश भन्दा सडक मर्मतमा ध्यान दिनु उत्तम हुने थियो ।
थप पढ्नुहोस्