प्रकाश पाठक

सरकारले यसरी नै निजि विद्यालयहरुलाई पटक्कै ध्यान नदिने हो भने भविष्यका कर्णधार बालबालिकाहरु नेपाली बोल्नै नजान्ने हुन बेर छैन । सरकारले आफ्नो भाषालाई पनि ध्यान दिनेगरी पाठ्यक्रम बनाउने र अध्ययन गराउने वातावरण बनाउनुपर्छ । शिक्षा क्षेत्रको सुधारको लागि गफ मात्रै होइन काम पनि देख्न पाइयोस सरकार ।