अमर पाण्डे

प्रधानमन्त्री केपी ओलीले संसदमा विश्वासको मत लिने दिन गगन थापा ज्यु ले भन्नु भएको थियो । हामी रचनात्मक प्रतिपक्षको भुमीकामा रहने छौ भनेर, के यहि हो रचनात्मक प्रतिपक्षीको भुमीका ? कस्तो संस्कार बसेको हाम्रो देशमा प्रतिपक्ष भन्ने बित्तिकै सडक आन्दोलन अनि विरोध मात्रै गर्नु पर्ने । काङग्रेसलाई मेरो सुझाब छ, देश र नागरिकलाई हानी पुर्याउने सरकारी कामको विरोध गर्नुस्, आफ्नो जनशक्ति प्रदर्शन गर्न कै लागि ट्राफिक जाम गराउने काम नगर्नुहोस् ।