सुनिता आले मगर

कविता गिद्दे नजर परो अरे भन्दा तिमी गल्यौ होला, दागबत्तीको आगो लिंदा, भित्र भित्रै जल्यौ होला, सधै हासखेल गर्ने छोरी, मुढा बनि अघि आउँदा, डाको छोडि रुँदै आमा, कयौ पटक ढल्यौ होला ।।.