पवन पौडेल

दुई पार्टीको संयुक्त सभा र घम्साघम्सी हेर्दा लाग्यो, पार्टी एकता बोलीमै सिमित हुन्छ । यदि एकता भएछ भने पनि दिगो नहोला जस्तो छ । किनकि सबैलाई आफू ठुलो भन्ने घमण्ड छ । जसले जनमत चाहिँ सानो भन्ने नराम्रो संकेत दियो । दुख लागेको छ, जनमतको अपमान हुने लक्षण देखिएकोमा ।