आरोन लक्सम लिम्बु

११ वर्षीय बालक हत्या भन्दा हत्याराको बचाउमा लागेका व्यक्तिले के चाहेका छन् । आगामी दिनमा पनि अपहरण बलात्कार जस्ता जघन्य अपराधलाई स्थान दिऔं भन्ने हो ? होईन भने किन अपराधीको पक्षमा वकालत ?