Email

ईमान सिह थापा /साउदी अरव

आठ बर्षको अनुवभमा मलाई यस्तो कहिल्यै परेको थिएन र यति धेरै जरिवाना सुनेको पनि थिइन मैले। कुरा यहि नोबेम्बर १६ तारिकको दिन साउदीको आवा खमिजको बाटो काट्ने क्रममा थिए। सबै मानिस विना कुनै जेब्राकस्र वा आकासे पूल बाटो काट्ने गर्थे। म पनि त्यसरिनै बाटो काट्ने कोसिस गर्दै थिए। त्यहाँ बाटोमा कतै जेब्रा क्रस ,आकासे पूल...

थप पढ्नुहोस्
महेश

वैदेशिक रोजगारबाट फर्केका कामदारलाई सहुलियत कर्जा दिने भनेर फर्म भरेको दुई महिना भो एउटा टोकन जस्तो केही अङ्क भएको सानो चिट दिइएको थियो। स्वरोजगार बनाै‌ं भन्ने ठूलो आशा बोकेर बस्ने बेरोजगारलाई नाटकिय तरिकाले झुलाएको जस्तो लाग्यो। खै दशलाख ऋण भनेर ठूलो हल्ला थियो कहाँ हरायो? बुझ्न सकिएन केही गरेर। कहाँ गएर पर...

थप पढ्नुहोस्
हरि प्रसाद लम्साल / कतार

सबै भन्दा पहिले काम सिप सिकेर मात्र विदेश आउने काम गरौं। हातमा सिप छैंन भने तपाईंको कुनै मूल्यांकन हुनेछैन। कम्पनी कालो सूचीमा छ कि छैन, बुझाैं। आउँदा वैधानिक रुपमा नै आऔँ। श्रम स्वीकृति लिएर, नेपालको एयरपोर्ट नै प्रयोग गरौं। जुन देशमा जाने हो त्यो देशको दूतावासको नंबर साथमा राखौं। त्याे देशमा वर्जित कामहरू...

थप पढ्नुहोस्
हरी पौडेल

धनकुटाको हिलेदेखि पाख्रिवास बिचको ५ किलोमिटर सडक, रोप्न तयार पारेको खेत जस्तै छ । ब्यवसायीले एकजनाको २० रुपैयाँ भाडा लाग्ने ठाउँमा अहिले सय रुपैयाँ लिदा पनि स्थानीय सरकार र प्रहरी प्रशासन चुपचाप बसेको छ । सडकको अवस्था र मनपरी भाडामा जिम्मेवार निकायको ध्यान जाओस् ।

थप पढ्नुहोस्