बिजुलीको खम्बामा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

 पुस १०, २०७५ मंगलबार १३:२३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बिजुलीको खम्बामा मोटरसाइकल ठोक्किँदा काठमाडौं फुटुङका सुरेश रम्तेलको ज्यान गएको छ । 

बा ८५ प ३६३४ नम्बरको मोटरसाइकल काठमाडौंको गौरीघाट खरीबोटमा बिजुलीको खम्बामा ठोक्किँदा २८ वर्षका रम्तेलको ज्यान गएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया