ग्वार्डिओला बर्षकै उत्कृष्ट प्रशिक्षक

टिम च्याम्पियन, प्रशिक्षक पनि च्याम्पियन

 जेठ २, २०७५ बुधबार ८:२३:५४ | लक्ष्मण कार्की
unn.prixa.net

Pep

 

जेठ २ – लिग प्रशिक्षक संघले म्यान्चेष्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलालाई वर्षको उत्कृष्ट प्रशिक्षक घोषित गरेको छ ।
पाँचजना प्रशिक्षकलाई पछि पार्दै ग्वार्डिओलाले अवार्ड हात पारेका हुन् । स्पेनका ग्वार्डिओलाले प्रिमियर लिगमा कीर्तिमानी १०० अंक र १०६ गोल सहित सिटीलाई च्याम्पियन बनाएका थिए ।


यसअघि आर्सनललाई हराउँदै सिटीले लिग कपको उपाधि समेत जितेको थियो ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

लक्ष्मण कार्की

उज्यालोमा कार्यरत लक्ष्मण कार्की राजनीति, समाज, खेल र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।  

तपाईको प्रतिक्रिया