पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
दाङ – नेकपाकी सचेतक समेत रहेकी सांसद शान्ता चौधरी आजदेखि सुरु भएको एसर्ईई परीक्षामा सहभागी हुनु भएको छ ।
दाङको तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरबाट उहाँले परीक्षा दिनुभएको छ । २०७३ सालमा डाँडागाउँ मावि गोग्ली, घोराही–२ मा कक्षा ८ मा भर्ना भएपछि उहाँको औपचारिक कक्षाको पढाइ सुरु भएको थियो ।
उहाँ कक्षा ८ र ९ मा औपचारिक रुपमा नियमित विद्यालय गएर पढे पनि कक्षा १० मा भने नियमित विद्यालय जान सक्नु भएन । उहाँ खुला विद्यालयमा भर्ना हुनुभएको हो । उहाँकी छोरी १७ वर्षीया विनु पनि एसईई परीक्षामा सहभागी भएकी छिन् ।
यो पनि पढ्नुहोस् ।
एसईई दिँदै गरेकी सांसद चौधरी भन्छिन् : ममी, कसको नम्बर धेरै आउँछ है भन्दै छोरीले जिस्काउँछिन्
प्रकाश
March 24, 2019, 1:15 p.m.उनी जस्ता धेरै महिला र विपन्न बर्गका व्यक्तिले परिक्षा दिँदैछन्। राजनीतिक व्यक्ति भएकै कारण उनिी चर्चा पाइन सर्बसाधारण जनता गुमनाम।