टिप्परको ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

 चैत २०, २०७५ बुधबार १६:५४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै - भक्तपुरको जडिबुटीमा टिप्परको ठक्करबाट कपिलवस्तुको तौलिहवाका राजेन्द्र आचार्यको ज्यान गएको छ ।

बुधबार दिउँसो बा २ ख ६७८२ नम्बरको टिप्परले बा ८३ प १७९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक आचार्यको ज्यान गएको हो । ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया