लुक्लामा विमान चिप्लिएर दुर्घटना हुँदा दुईजनाको ज्यान गयो

 बैशाख १, २०७६ आइतबार ९:४६:५८ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – लुक्लामा समीट एअरको विमान दुर्घटनामा परेको छ । लुक्ला विमानस्थलबाट बिहान ९ बजेर १० मिनेटमा काठमाण्डाैका लागि उड्न लागेको नाइन एन ए एम एच विमान धावनमार्गमा चिप्लिएर दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । 

पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको हाे । दुर्घटनाबारे थप विवरण आउन बाँकी  छ ।  

 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

1 Comments

  • dhama paudyal

    April 14, 2019, 10:09 a.m.

    सारै दुखद घटना घटेछ फेरी । होइन नेपाल लाई के दशा

  •  0 Reply

तपाईको प्रतिक्रिया