पहिलो पटक अन्तर नगरपालिकास्तरीय उप मेयर महिला फुटलब प्रतियोगिता हुने

 जेठ ९, २०७६ बिहिबार १४:२२:१ | उज्यालो सहकर्मी
unn.prixa.net

पहिलो पटक अन्तर नगरपालिकास्तरीय उप मेयर महिला फुटलब प्रतियोगिता हुने भएको छ ।

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जेठ ३१ गतेदेखि असार १४ गतेसम्म प्रतियोगिता आयोजना हुने एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । 

उनले प्रतियोगिता आयोजना गर्ने विषयमा छलफल भइरहेकाले एकदुई दिनमा विस्तृत तालिका सार्वजनिक हुने बताए । प्रतियोगिताका खेल भने एपीएफ मैदान हलचोकमा हुनेछन् ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया