प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौं, जेठ ५ – नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा केपी शर्मा ओली सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
पार्टी एकतापछि पहिलोपल्ट बसेको नेकपाको संसदीय दलको बैठकले ओलीलाई संसदीय नेतामा चयन गरेको हो । संसदीय दलको बैठकमा सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेपछि सर्वसम्मतरुपमा पारित भएको हो ।