सानेपामा जीप दुर्घटना हुँदा दुई जनाकाे ज्यान गयाे

 जेठ १९, २०७६ आइतबार १७:४:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर - ललितपुरको सानेपामा ३ वटा जीप र एउटा मोटरसाइकल ठोक्किँदा २ जनाको ज्यान गएको छ ।

मोटरसाइकलमा सवार ललितपुर गोदावरीका गोविन्द घिमिरे शर्मा र नुवाकोटका २८ वर्षका चन्द्रमणी मदुहारीको ज्यान गएको नर्भिक अस्पतालले जनाएको छ ।

सुरुमा २ वटा जीप ठोक्किएको र त्यसपछि थप अर्काे एउटा जीप र मोटरसाइकल ठोक्किँदा दुर्घटना भएकाे प्रहरीले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया