कतारका राजा काठमाण्डाैमा, विमानस्थलमा भव्य स्वागत
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ – लाजिम्पाटमा अन्दाजी १० महिनाको शिशुको शव भेटिएको छ ।
सांग्रिला होटल अगाडि सडक किनारमा घाटी रेटेर हत्या गरेको अवस्थामा बुधबार राति शिशुको शव भेटिएको प्रहरीले जनाएको छ ।
शव प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको र यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।