काठमाण्डौ जिल्लाका निजी विद्यालयमा आइतबार बिदा

 असार १, २०७६ आइतबार ८:५४:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ जिल्लाका निजी विद्यालयमा आइतबार बिदा दिइएको छ ।

निजी विद्यालयका संगठनहरु एनप्याब्सन र प्याब्सनले एनप्याब्सनको काठमाण्डौ जिल्ला कमिटीका सहसचिव बालकुमार गुरुङको निधनमा आइतबार १ दिन जिल्लाभरका विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।

विभिन्न नाममा विद्यालयमा बिदा दिने चलन नराम्रो भएको भन्दै अभिभावक र विद्यार्थीले भने निर्णयको विरोध गरेका छन् । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया