राष्ट्र बैंकले तोकेको रियाल, रिंगिट, दिर्हाम, दिनार लगायतका विदेशी मुद्राको विनिमय दर

 असार ८, २०७६ आइतबार १०:४४:२५ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५९ पैसा तोकेको छ । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९ रुपैयाँ ७५ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६५ पैसा छ । 

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा छ । आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८९ पैसा छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा छ । आइतबार कुवेती दिनार १ को खरिददर ३६५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ४३ पैसा छ । 

यस्तै आइतबार बहराइन दिनार १ को खरिददर २९४ रुपैयाँ ४० पैसा र बिक्रीदर २९५ रुपैयाँ ९९ पैसा छ । 
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया