सोमबार आइतबारकै मूल्यमा सबै विदेशी मुद्रा किनबेच गर्न सकिने

 असार १६, २०७६ सोमबार १०:१६:१४ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार आइतबारकै मूल्यमा सबै विदेशी मुद्रा किनबेच गर्न सकिन्छ । सबै विदेशी मुद्राको भाउ आइतरबार जस्तै छ । 

नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा तोकेको छ । हिजो खरिददर ११० रुपैयाँ १३ पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा तोकेको  थियो ।

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३७ पैसा र बिक्रीदर २९ रुपैयाँ ५३ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ३७ पैसा र बिक्रीदर २९ रुपैयाँ ५३ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा छ । हिजो आइतबार खरिददर ३० रुपैयाँ २५ पैसा र बिक्रीदर ३० रुपैयाँ ४१ पैसा थियो । 

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा थियो । 

सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९ रुपैयाँ ५८ पैसा थियो । 

सोमबार कुवेती दिनार १ को खरिददर ३६३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३६५ रुपैयाँ २७ पैसा छ । हिजो खरिददर ३६२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ९७ पैसा रहेको थियो । 

यस्तै सोमबार बहराइन दिनार १ को खरिददर २९२ रुपैयाँ १३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ७२ पैसा छ । बिहीबार खरिददर २९२ रुपैयाँ १३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ७२ पैसा थियो । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया