श्रीमती जलाएकाे अाराेपमा श्रीमान पक्राउ

 असार २३, २०७५ शनिबार १९:३५:३५ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु – श्रीमतीलाई आगो लगाएर हत्या गरेको आरोपमा वाणगंगा नगरपालिका वडा नम्बर ४ का नरबहादुर मगर पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय पिपराका अनुसार ३८ वर्षीय नरबहादुरले ३१ वर्षीय श्रीमती कुमारी मगरलाई आगो लगाएर हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो ।

आगो लागेपछि घाइते भएकी कुमारीको मिसन अस्पताल पाल्पामा ज्यान गएको प्रहरी नायब उपरीक्षक रवी रावलले बताउनुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया