मंगलबार विदेशी मुद्राको भाउ केही बढ्यो

 असार २४, २०७६ मंगलबार १०:२९:५३ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा तोकेको छ । हिजो खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा तोकेको थियो । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ २१ पैसा र बिक्रीदर २९ रुपैयाँ ३७ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा रहेको थियो। 

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ०९ पैसा र बिक्रीदर ३० रुपैयाँ २६ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३० रुपैयाँ १४ पैसा रहेको थियो।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ  ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९९ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ  ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा रहेको थियो । 
मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ४६ पैसा र बिक्रीदर २६ रुपैयाँ ६१ पैसा छ । सोमबार खरिददर २६ रुपैयाँ ४० पैसा र बिक्रीदर २६ रुपैयाँ ५५ पैसा थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ ३३ पैसा र बिक्रीदर ९ रुपैयाँ ३८ पैसा थियो । 

मंगलबार कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ०१ पैसा छ । हिजो खरिददर ३५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३६१ रुपैयाँ थियो। 
यस्तै बहराइन दिनार १ को खरिददर २९० रुपैयाँ ६१ पैसा र बिक्रीदर २९२ रुपैयाँ २० पैसा छ । सोमबार खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा रहेको थियो । 
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया