आज कोशी, बाग्मती, गण्डकी र कर्णालीका एक/दुई ठाउँमा हल्का पानी...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - यति एयरलाइन्सको जहाज धावन मार्गमा चिप्लिएपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको छ ।
विदेशका बिभिन्न ठाउँबाट आएका जहाज अवतरण गर्न नसकेपछि फर्किएका छन् । दुबईबाट आएको नेपाल एयरलाइन्स र दोहाबाट आएको कतार एयरवेज फर्किएका छन् । बैंककबाट आएको थाइ एयर र ढाकाबाट आएको विमान बंगलादेश एयरलाइन्सको जहाज आकाशमै घुमिरहेका छन् ।
काठमाण्डौबाट उड्न ठिक्क परेका जहाज पनि रोकिएका छन् । पानी परिरहेकाले अवरुद्ध धावनमार्ग सञ्चालनमा केही समय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ ।
Bikesh ojha
July 15, 2019, 1:44 a.m.नेपाल सरकारले आफ्नो गोजी मात्र भर्ने काम गर्छ , त्यो भन्दा धेरै केहि जानेको हुँदैन / यदि नेपालको गणतन्त्र राम्रो भाको भए यो समयमा नेपाल कहाँ वाट कहाँ पुग्थ्यो , तर हाम्रो सरकारले कुनै राम्रो काम गर्न सक्दैन / नेपालमा भएको एयरपोर्टको बारेमा त सरकारले केहि सोचेको छैन भने अरुको बारेमा के सोच्छ ? So i just hate that fucking political parties.