गोठ भत्किँदा रामेछापमा एक महिलाको मृत्यु

 असार २७, २०७६ शुक्रबार १२:१४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – रामेछाप नगरपालिका – ५ रामपुरमा शुक्रबार बिहान गोठ भत्किँदा एक जना महिलाको ज्यान गएको छ । 

वर्षाका कारण गोठमा भल पसेपछि गोठ भत्किँदा रामेछाप नगरपालिका –५ रामपुरकी ७१ वर्षीय पदमकुमारी सुनुवारका ज्यान गएको हो ।  गोठ भत्किँदा गोठमा रहेका दुई वटा भैँसी समेत मरेका छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया