‘पोट्रेट अफ मनी’ र ‘जुनुको जुत्ता’ किम्फका उत्कृष्ट वृत्तचित्र !
मंसिर २९, २०७६ आइतबार
संखुवासभा –मकालु गाउँपालिका–३, एकुवामा मंगलबारे खोलाले बगाएर एक महिलाको ज्यान गएको छ ।
ज्यान जानेमा ३४ वर्षीय मिङ्मा खङडु शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोषकुमार राईले बताउनुभयो । उहाँका अनुसार, स्थानीय रिदाक शेर्पाको श्रीमती मिङमालाई स्थानीय स्वास्थ्य चौकीमा उपचार गराई श्रीमानसहित घर फर्किने क्रममा बाटोमा रहेको भ्यागुते खोला तर्ने क्रममा बगाएको हो ।