आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ६ विकेटले हरायो
बैशाख १२, २०८१ बुधबार
काभ्रेपलाञ्चोक – काभ्रेको पाँचखालमा पहिरोले घर भत्किँदा ५ वर्षका बालकको ज्यान गएको छ ।
पाँचखाल नगरपालिका –४ फेदीमा पहिरोले घर भत्कँदा खाटमा सुतिरहेका ५ वर्षका सज्जन तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।
तीन घण्टाअघि पुरिएका बालकको शव डोजरले निकालेको छ ।