कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
काठमाण्डौ – नेपाल–बंगलादेश वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको दुई दिने बैठक काठमाण्डौमा सुरु हुँदैछ ।
काठमाण्डौको याक एण्ड यति होटलमा बिहान १० बजेपछि सुरु हुने बैठकले सौविध्यपूर्ण व्यापार सम्झौता गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बैठकमा नेपालबाट पठाउने सामानमा शून्य भन्सारको लागि नेपालले प्रस्ताव गर्नेछ । यस्तै बैठकमा बस सेवा सञ्चालन, पारवहनलगायतका विषयमा पनि छलफल हुनेछ ।