अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
बाजुरा - त्रिवेणी गाउँपालिका वडा नं. १ को वडाध्यक्षमा नेकपा विजयी भएको छ ।
यसअघि कांग्रेसले जितेको यस वडामा नेकपाका मनराज बुढा (मिलन) ३६७ मत ल्याएर विजयी हुनुभएको हो । कांग्रेसका खगेन्द्र चदाराले ३४७ र राप्रपाका मिनबहादुर ढोलीले २ मत ल्याउनुभयो ।
११ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ ।