वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुरुषतर्फ ८७ केजीमुनिको तौल समूहमा नेपालका भुपेन श्रेष्ठले स्वर्ण जितेका छन् ।
नेपालका भुपेनले उनले भारतका अक्षय हुड्डालाई २९–२६ को स्कोरले पराजित गरे । भुपेनको स्वर्णसँगै १३औँ सागमा अहिलेसम्म नेपालको स्वर्ण ३४ पुगेको छ ।
यस्तै ८० केजी मुनीको तौल समुहमा नेपालका किरन आले पाकिस्तानका रब नवाजसँग ३३–७ स्कोरमा पराजित भए ।