दाङमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालकक...
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै – सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँले बढेको छ ।
सुन मंगलबार तोलको ७५ हजार तीन सय रुपैयाँ निर्धारण गरिएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन साेमबार र आइतबार ताेलाकाे ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । पछिल्लाे समय सुनकाे भाउमा उतारचढाव भइरहँदा काराेबारमा प्रत्यक्ष असर परेकाे व्यवसायीहरुले बताउँदै आएका छन् ।
यस्तै मंगगलबारै चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।