सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ - सरकार र उखु मिल दुवैको चपेटामा परेपछि उखु किसानलाई आफैंले उत्पादन गरेको उखुको रस खल्लो हुन थालेको छ । उखुको भुक्तानी नदिने अन्नपूर्ण, इन्दिरा र लुम्बिनी सुगर मिल्स्को बैंक खाता रोक्का भएको छ ।
भोलि हुने राष्ट्रियसभा सदस्य चुनावको तयारी पूरा भएको छ । छाउगोठ अन्त्यका लागि साझा अभियान सुरु भएको छ ।
कोरोना भाइरसको प्रकोप बढे पछि चीनमा उच्च सतकर्ता अपनाइएको छ ।
हेर्नुहोस् आज दिनभरका मुख्य खबर :
सरकारले नै ठग्दैछ उखु किसानलाई : अनुदानको रकम कोलेनिकामा थन्कियो
किसानको भुक्तानी नदिने तीनवटा उखु मिलको बैंक खाता रोक्का गर्न आन्तरिक राजश्व विभागलाई सरकारकाे पत्र
सभामुखपछि उपसभामुखको चर्चा सुरु, राजपासँगै काङ्ग्रेस पनि दाैडमा
उखु किसानले केही दिनभित्रै अनुदान रकम पाउँछन् : मन्त्री भट्ट
विश्वाससँग जोडिएको छ छाउगोठ, भत्काउनुभन्दा पहिले जनचेतना आवश्यक
माघमा सुरु नहुने कार्यक्रमको बजेट फिर्ता हुन्छ : सञ्चारमन्त्री बाँस्काेटा
राजीव गुरुङले मलाई एक मुक्का र एक लात्ती हान्नु भयाे : एन्फा कास्की अध्यक्ष गुरुङ
दिपक मनाङ्गेविरुद्ध एन्फा कास्की अध्यक्ष गुरुङकाे जाहेरी
एक पैसा पनि नतिरी जान पाइने देशमा पठाउन लाखौं उठाउँदै म्यानपावर, सचेत हुन विभागको अनुरोध
भन्सार र करबारे उद्योगी, व्यवसायीको गुनासो : सरकारले मतलब गरेन
सुनकाे भाउ ताेलामा पाँच सय रुपैयाँले घट्याे
चीनमा कोरोना भाइरसबाट ४ सय ४० संक्रमित
अमेरिकामा पनि देखियाे काेरोना भाइरसकाे सङ्क्रमण, अहिलेसम्म ६ जनाको ज्यान गयो
एडिलेडविरूद्ध सन्दीप विकेटविहीन : टी-२० मा १०० विकेट पुर्याउन अर्काे खेल कुर्नुपर्ने