बिहीबार विशेष : मत पाउने उम्मेदवार जितेर मख्ख, मत दिने मनाङ्गे प्रहरीसँग !

 माघ ९, २०७६ बिहिबार १९:५८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बिहीबार राष्ट्रियसभाको चुनावबाट नयाँ सांसद निर्वाचित भैरहँदा एक मतदाता भने पक्राउ परेका छन् । गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ अर्थात दीपक मनाङेलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । 

राष्ट्रिय सभाको चुनावमा मत खसालेर लेकसाइडको होटलतर्फ लागेका राजीवलाई प्रहरीले होटलबाटै पक्राउ गरेको हो ।

मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेका थिए । 
 

हेर्नुहोस् बिहीबारका मुख्य खबर :

राष्ट्रियसभामा नयाँ अनुहार : नेकपाका १६ र राजपाका २ जना विजयी

गण्डकी प्रदेशमा नेकपाका नारायणकाजी श्रेष्ठ र भगवती न्यौपाने विजयी

राष्ट्रियसभा चुनाव : प्रदेश २ मा नेकपा र राजपा गठबन्धनका चारै जना विजयी

प्रदेश २ मा दलिततर्फ राधेश्याम पासवान विजयी

राष्ट्रियसभा : प्रदेश ५ बाट महिलातर्फ विमला घिमिरे निर्वाचित

राष्ट्रिय सभामा प्रदेश २ बाट महिलातर्फ तुलसा दाहाल विजयी

सांसद दीपक मनाङ्गे पक्राउ

राजाको कथा : मलेसियादेखि मोटरसाइकल ग्यारेजसम्म

कोरोना भाइरस नेपाल आइपुगेको छैन : सरकार

काेराेना भाइरसकाे प्रकाेप : नेपालमा पनि सतर्कता बढाइयाे, त्रिभुवन विमानस्थलमा यात्रुमाथि निगरानी

तीन सय विद्युतीय बस किन्न साझालाई दिएको पैसा सरकारले फिर्ता लियो : ब्याज समेत असुल

नेपालमा भ्रष्टाचार घट्दाे अवस्थामा : ट्रान्सपरेन्सी इन्टरनेशनल

सिद्धबाबालाई पुर्पक्षमा राख्न उच्च अदालत विराटनगरको आदेश

६ वर्षदेखि श्रीमान सम्पर्कविहीन : छोराछोरी पाल्न मेलापातको भर

अछाममा छाउगोठमा ज्यान गुमाएकी पार्वतीका जेठाजुलाई ४५ दिन थुनामा राखिने

सुनचाँदीको भाउ फेरि बढ्याे

निर्माणको अन्तिम चरणमा एसियाकै लामो झोलुङ्गे पुल

चिडियाखाना हेर्न अनलाइनमार्फत् टिकट बुकिङकाे व्यवस्था गर्ने सदर चिडियाखानाकाे तयारी

गाडी स्टार्ट नहुने समस्याको समाधान : एक्साइड ब्याट मोबाइल सर्भिस

चीनमा काेराेना भाइरसबाट १७ जनाकाे ज्यान गयाे, वुहान शहरमा स्थानीयलाई यात्रा गर्न प्रतिबन्ध

अस्ट्रेलियामा अग्नि नियन्त्रक चढेको विमान दुर्घटना : अमेरिकी चालक दलको ज्यान गयो

ए डिभिजन लिग : थ्रीस्टारकाे चौथो जित

नेपालले सन २०२१ मा भारतमा हुने टी-२० विश्वकपको ग्लोबल छनोट सोझै खेल्न पाउने

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया