मंगलबार विशेष : संसदमा देउवा र ओली, वीरेन्द्रनगरमा गोली !

 माघ १४, २०७६ मंगलबार २०:४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

मंगलबार दिनभरका मुख्य खबर :

प्रधानमन्त्रीले भन्नुभयो - प्राकृतिक धक्का, देउवाले नबुझेर सोध्नुभयो - कहाँबाट आउँदैछ धक्का !

गायिका आस्था राउत चार हजार रुपैयाँ धरौटीमा रिहा

वीरेन्द्रनगरमा गोली चल्यो : बुधबार बिहानसम्म कर्फ्यु

बर्दियामा प्रहरी र विप्लव कार्यकर्ताबीच झडप : दुई जना पक्राउ, दुई जना फरार

अमेरिकाले बाेल्याे, चीनले आपत्ति छैन भनिसक्यो, एमसीसी अनुमोदन गर्नुपर्छ : कांग्रेस सभापति देउवा

सरकारले हरेक कानुन गलत मनसायले ल्याएको छ : कांग्रेस नेता पौडेल

आफ्ना मागहरुमा सरकार सकारात्मक भए समर्थन गर्ने राजपाकाे संकेत

‘भिटामिन खुवाउने अन्टी’, झरना

काेराेना भाइरसलाई मध्यनजर गर्दै रसुवागढी नाका १५ दिन बन्द गरिने

अब स्वरोजगारले समेत नागरिक लगानी कोषमा रकम जम्मा गर्न पाउने

कोरियाबाट फर्किएर कुखुरापालनमा रमाउँदै

सुनको भाउ यथावत : चाँदीको भाउ तोलामा ५ रुपैयाँले घट्याे

काेराेना भाइरस : 'सङ्क्रमित भएकामध्ये ६० जना उपचारपछि डिस्चार्ज भए'

एभरेष्ट प्रिमियर लिगका लागि खेलाडीहरु रिलिज तथा अनुबन्धन

ए डिभिजन लिग : सरस्वतीद्वारा हिमालयन शेर्पामाथि चार-ती गोल अन्तरले पराजित

स्टुआर्ट ब्रोडलाई आचार संहिता उल्लंघनबापत् आईसीसीकाे कारबाही

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया