कोरियन वन र ओमानी रियालको भाउ बढ्यो

 माघ २८, २०७६ मंगलबार १०:२४:३९ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार कोरियन वन र ओमानी रियालको भाउ केही बढेको छ भने अरु मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डरल एककोे खरिददर ११३ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ । हिजो डरलको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३० रुपैयाँ ४९ पैसा तोकेको छ । हिजो खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकिएको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४१ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा रहेको थियो । 

यस्तै, ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो खरिददर २९६ रुपैयाँ ३८ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १४ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको थियो । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ४३ पैसा र र बिक्रीदर २७ रुपैयाँ ५७ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ५१ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६५ पैसा रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा थियो ।

 कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ५२ पैसा तोकेको छ । हिजो खरिददर ३७४ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ १९ पैसा रहेको थियो । 

यस्तै आज बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ३१ पैसा तोकेको छ । हिजो खरिददर ३०२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८० पैसा रहेको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया