कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ - युइएफए युरोपा लिगमा म्यानचेस्टर युनाइटेड बेल्जियम क्लब ब्रुगसँग बराबरीमा रोकिएको छ । बेल्जियम क्लब ब्रुगको घरेलु मैदानमा भएको खेलमा युनाइटेड १-१ गोलको बराबरीमा रोकिएकाे हाे ।
युनाइटेडले ब्रुगको एक गोलको अग्रता उल्ट्याएको हो । घरेलु टोली ब्रुगले खेलको १५ औं मिनेटमा अग्रता लिएको थियो । ब्रुगका लागि इमानुयल डेनिसले गोल गरेका थिए ।
तर ३६ औं मिनेटमा युनाइटेडले खेल बराबरी गर्न सफल भएकाे थियाे। युटाइनेडका लागि एन्टोइन मार्टीयलले गोल गरे । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र खेल बराबरीमा सकियो ।
अब यी दुई टिमको दोस्रो खेल युनाइटेडको घरेलु मैदानमा हुनेछ ।