नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ हरेक वर्षजस्तै यस वर्षको शिवरात्रीमा पनि पशुपतिनाथमा जोगीहरुको चहलपहल बढेको छ । शिवरात्रीमा पशुपति आउने जोगीहरु आफ्नै धुनमा हुन्छन् ।
कोही गाँजा तानिरहेका भेटिन्छन् त कोही थरिथरीका चर्तिकला देखाउन व्यस्त हुन्छन् । धेरै युवा जोगीको चर्तिकला हेर्नकै लागि पशुपति जाने गर्छन् ।