सुनचाँदीकाे भाउ घट्याे

 फागुन १६, २०७६ शुक्रबार ११:४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनचाँदीकाे भाउ शुक्रबार घटेको छ ।

सुनको भाउ शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर तोलाको ७९ हजार दुई सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा दुई सय रुपैयाँ बढेको सुनको भाउ शुक्रबार घटेको हो ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया