कोरोनाबारे भ्रम फैलाउने ३ वटा वेबसाइट बन्द, ११ वटालाई नेपालभर हेर्न नमिल्ने

 चैत १५, २०७६ शनिबार ८:२३:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसबारे भ्रम फैलाउने ३ वटा वेवसाइट बन्द गराइएको  प्रेस काउन्सिलले जनाएको छ ।

काउन्सिलका अनुसार ३ वटा वेबसाइट बन्द गराइएको छ, ३ वटालाई आपत्तिजनक सामग्री हटाएर २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिएको छ । यस्तै सूचिकृत नभइ सञ्चालनमा रहेर कोरोनाबारे भ्रम फैलाउने र डर पैदा गर्ने ११ वटा अनलाइनलाइ नेपालभर हेर्न नमिल्ने बनाइएको प्रेस काउन्सिलले जनाएको  छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

8 Comments

  • San2s

    March 29, 2020, 11:02 a.m.

    एकदम राम्रो काम धेरै समय पछी कुनै पोजेटिभ खबर सुन्न पाइयो अब यो अफवा फैलाउने युट्युब मिडिया लाई पनि केहि उपया खोज्नु पर्‍यो नत्र यिनी हरु ले मानसिक रोग ल्याउछन

  •  0 Reply
  • रामकुमार दाहाल

    March 29, 2020, 7:02 a.m.

    प्रशसनीय कार्य । यस्ता खालका अरु पनि अनलाइनलाई कारबाही गर्नु पर्छ ।

  •  0 Reply
  • आशिष भान्जा

    March 29, 2020, 6:50 a.m.

    ३ ओट मात्र होईनन धेरै छन् येस्ता Website हरु । ती सबैलाई बन्द गर्नु पर्छ र social media मा नकारात्मक समाचार फैलाउने पेज हरु पनि बन्द गर्नु जरुरी छ।

  •  0 Reply
  • Manoj Dhakal

    March 29, 2020, 6:45 a.m.

    सारै राम्रो काम एस्ता को नाम थाहा हुँदा सजिलो हुन्छ

  •  0 Reply
  • dhama paudyal

    March 28, 2020, 11:58 a.m.

    त्यस्ता वेब साइड को नाम दिएको भए सर्ब साधारण पनि ति निहरुका त्यस्ता समाचार बाट सतर्क हुन पाउने थिएनी । की कसो ?

  •  0 Reply
  • मुक्तिराम भण्डारी

    March 28, 2020, 11:27 a.m.

    ती वेबसाइट हरुको नाम पनि सार्बजनिक गर्न पर्थ्यो नि किनभने जनता ती र तेस्ता वेबसाईट का समाचार माथी सचेत हुनसक्ने थिए।

  •  0 Reply
  • मोति थापा

    March 28, 2020, 9:36 a.m.

    यथार्थ नभई अफवाह फैलाउने यस्ता अन-लाइन मिडियाहरुले गर्दा झन् बढी त्रास फैलिएको छ / यस्ता अन-लाइन मिडियाहरुको समचार प्रति विश्वास लाग्न छोडिसक्यो / मानौ राजनैतिक दलहरु भन्दा पनि अझ बढी गैर जिम्मेवार भैसके /

  •  0 Reply
  • Artist Prakash

    March 28, 2020, 8:30 a.m.

    गुड च्याउ हरु एसरिनै टिप्नु पर्छ

  •  0 Reply

तपाईको प्रतिक्रिया