अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध लम्बियो

 चैत १६, २०७६ आइतबार १८:४७:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धको समय थपेको छ ।

आइतबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यसअघि मंगलबारसम्म  नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • bikashjoshi

    March 30, 2020, 2:18 a.m.

    Its better to open shortly after a week and every citizen came from foreign should compulsory quarantine is good for all !

  •  0 Reply

तपाईको प्रतिक्रिया