ऋणीलाई राष्ट्र बैंकको राहत : चैतमा तिर्नुपर्ने  साँवा र ब्याज असारसम्म तिर्दा हुने

 चैत १६, २०७६ आइतबार १९:१६:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले ऋणीलाई राहत दिएको छ ।

 कोरोनाको कारण व्यापार व्यवसाय ठप्प भएपछि राष्ट्र बैंकले चैतसम्ममा तिर्नुपर्ने ऋणको साँवा र ब्याज असार मसान्तसम्म तिरे पुग्ने निर्णय गरेको हो । 

यस सम्बन्धमा राष्ट्र बैंकले आजै सर्कुलर पनि जारी गरेको छ । यदी चैतभित्रै ऋणको साँवा र ब्याज तिरेमा ऋणीले चैत महिनामा भुक्तानी गर्नुपर्ने मासिक/त्रिमासिक ब्याजको रकममा १० प्रतिशत छुट पाउनेछन्।


 

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया