युक्रेन र इजरायललाई ८७ अर्ब डलर सहयोग दिने प्रस्ताव अमेरिकी स...
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ - कोरोनाको जोखिम बढेसँगै सरकारले गएको चैत ११ गतेदेखि देश नै लकडाउन गर्यो । लकडाउनको अवधिभर देशैभर चल्ने अत्यावश्यक बाहेक सार्वजनिक तथा व्यक्तिगत गाडीहरु गुडाउन नपाइने भयो ।
ट्राफिक महाशाखाको जानकारी अनुसार काठमाण्डौमा १२ लाख गाडी गुडछन् भने देशैभर ३५ लाख गाडीहरु दर्ता भएको पाइन्छ । तर लकडाउन भएसँगै यीमध्ये धेरै गाडी चलेका छैनन् ।
यसरी गाडीहरु नचल्दा गाडीको ब्याट्रीमा समस्या आउन सक्छ भने गाडीका विभिन्न पार्टपुर्जामा ग्रीजिङ र आयलको प्रवाह हुन पाउँदैन । त्यसैले गाडीलाई लामो समय रोकेर राख्दा गाडीको राम्रो हेरचाह गर्नुपर्दछ ।
लामो समय गाडी रोकेर ध्यान दिनुपर्ने कुराहरु
केसी उज्यालाेमा कार्यरत हुनुहुन्छ ।