एनआईसी एसियासँग वर्ल्ड रेमिट र अर्बिट रेमिटको सम्झौता

 चैत २६, २०७६ बुधबार २०:१४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - एनआईसी एसियासँग वर्ल्ड रेमिट र अर्बिट रेमिट सम्झौता भएको छ । सम्झौता अनुसार अब ५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सकिने भएको छ। 

भएको छ । सम्झौता अनुसार अब ५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सकिने भएको छ। पछि एनआईसी एसियासँगै नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । ग्राहकले लकडाउनको समयमा घरबाट बाहिन नगइ रेमिट्यान्स सुरक्षित गर्न सक्छन् । 

यस योजनाले विदेशमा रहेकाहरूले पैसा पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सक्ने बैंकको विश्वास छ ।

अन्तिम अपडेट: बैशाख ३, २०७७

तपाईको प्रतिक्रिया