मंगलबार विशेष : लकडाउनको मोडल परिवर्तन गर्ने तयारी

 जेठ २०, २०७७ मंगलबार २०:२०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

मंगलबार दिनभरका मुख्य खबर :

लकडाउनकाे माेडेल परिवर्तन गर्न गृहकार्य सुरु, 'काेराेनाले भन्दा भाेकमरीले निम्त्याउने विकराल समस्याबारे साेचाैँ'

प्रदेश सांसदले भने– ‘लकडाउन हटाऊ, नागरिक भोकै मर्न लागे’

कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ९९ पुग्यो, मङ्गलबार २ सय ८८ जना थपिए

कोरोना सङ्क्रमित थप ४५ जना डिस्चार्ज, निको हुनेको सङ्ख्या २६६

गर्भवती र सुत्केरीलाई दिने सेवा नियमित गर : मन्त्रालय

सङ्क्रमित बढेसँगै अटोमेसिनमार्फत काेराेना परीक्षण गर्ने सरकारको तयारी

अहिले सरकारले गरेको व्यवस्था अनुसार स्वदेश फर्कन तयार हुनुहोस्

विदेशमै रोकिएका शव पनि चार्टर्ड जहाजमार्फत ल्याउने तयारी

सोती घटना : बेपत्ता भएका अर्का एक जनाकाे शव भेटियाे

गृह प्रवक्ताको जवाफ - चहलपहल थेक्न नसकेकोबारे मलाईमात्रै किन ? सिडिओ र मेट्रोको डिआईजीलाई पनि सोध्नुस् न

भारतीय प्रधानमन्त्री मोदीलाई नारायणकाजी श्रेष्ठको आग्रह– 'पशुपतिनाथको आशिर्वाद लिएर सचिन्नुहोस्'

पट्यारलाग्दो छैन चित्रकारहरुका लागि यो लकडाउन

लोक सेवाको अन्तर्वार्तामा कोरोना परीक्षण रिपोर्ट अनिवार्य

महिनावारीपछिका मेरा परिवर्तनहरु

डिसेम्बरसम्म उडिरहनेछ सोलुखुम्बुमाथि चिनियाँ जहाज, प्रयोजन ‘थाहा छैन’

मनसुन : जुन १० कै आसपासमा नेपाल भित्रने अनुमान, भारतको केरलासम्म आइपुग्यो

कतारबाट नेपाल फर्कन चाहनेले आइतबारसम्म थप विवरण दूतावासमा दिनुपर्ने

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया